२ कार्तिक २०८१, शुक्रबार

Tag: बेनी–दरबाङ सडक

पहिराले बेनी–दरबाङ सडक अवरुद्ध

गलेश्वर, म्याग्दी । अविरल वर्षका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमाना फापरखेतमा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको हो । पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको सो सडकको फापरखेतमा सामान्य