१२ आश्विन २०८१, शनिबार

Tag: बेनी–जोमसोम

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत चार खण्डको निर्माण सम्पन्नः स्थानीयवासी उत्साहित

म्याग्दी । उत्तर/दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको चार वटा खण्डको निर्माण सम्पन्न भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने यस आयोजनाको ११ मध्ये हालसम्म चार वटा खण्डको स्तरोन्नति सम्पन्न भएको हो ।