१० मंसिर २०८१, सोमबार

Tag: बुहारी–आमा

पाल्पा क्याम्पसका विद्यार्थी– ‘बुहारी–आमा’

रामपुर, ३१ भदौ । पूर्वी पाल्पाको पहिलो क्याम्पस शहीद बहुमुखी क्याम्पसले ‘बुहारी–आमा’ क्याम्पसको पहिचान बनाएको छ । विद्यालयको पढाइ सकेका अधिकांश छोरी–बुहारी तथा आमा यसै क्याम्पसमा अध्ययन गर्ने भएका कारण यसले ‘बुहारी–आमा’ क्याम्पसका रूपमा आफ्नो चिनारी बनाएको हो । यहाँ