७ मंसिर २०८१, शुक्रबार

Tag: बुस्टर डोज

कोरोना भाइरस विरुद्धको ‘बुस्टर डोज’ अभियान भदौ २५ गतेदेखि

काठमाडौँ । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले कोरोना भाइरस विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । स्वास्थ्य कार्यालय सूचना अधिकारी अन्जना खड्काले कोरोना भाइरस विरुद्धको बुस्टर डोज धेरै मानिसहरुले लगाउन छुटेकाले पुनः अभियान सञ्चालन गर्न थालिएको जानकारी दिए ।