तनहुँ । प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नै तनहुँको बुल्दीखोला पुल उद्घाटन गर्ने गरी नेपाली कांग्रेसले भव्य तयारी गरेको छ । कांग्रेसका वरिष्ठ नेता पौडेललाई तनहुँमा हिजो बुधबार पक्राउ गरिएको घटनाले सत्ता-प्रतिपक्षको राजनीति तातेर विवाद चरम उत्कर्षमा