१० मंसिर २०८१, सोमबार

Tag: बुढीगण्डकी र नलगाडको निर्माण

नीति तथा कार्यक्रम : बुढीगण्डकी र नलगाडको निर्माण सुरु गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि दुई ठूला जलविद्युत् आयोजनाको निर्माण सुरु गर्ने भएको छ । निर्माणमा जान तयार रहेका ती आयोजनाको आवश्यक स्रोतको जोहो गरेर निर्माण सुरु गरिन लागेको हो । सङ्घीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत