३ फाल्गुन २०८२, आइतबार

Tag: बुटवल हस्पिटल

एनएमबि बैंकका कर्मचारी र ग्राहकलाई बुटवल हस्पिटलमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । एनएमबि बैंकका कर्मचारी, परिवार र ग्राहकले अब बुटवलस्थित बुटवल हस्पिटल प्रा.लि. मा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट सुविधा पाउने भएका छन्। यस सम्बन्धी सम्झौतामा एनएमबि बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र बुटवल हस्पिटल प्रा.लि. का अध्यक्ष