६ आश्विन २०८१, आइतबार

Tag: बिम पुल

साप्सुखोलाको बाटोफेदीमा प्रिस्ट्रेस बिम पुल निर्माण शुरु

खोटाङ, १५ असार । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाको सिमानामा पर्ने साप्सुखोलामा मोटरेबल पुल निर्माणको काम शुरु गरिएको छ । दुई स्थानीय तहको बीचमा पर्ने साप्सुखोलाको बाटोफेदीमा प्रिस्ट्रेस बिम पुल निर्माणको काम शुरु गरिएको हो