९ चैत्र २०८२, सोमबार

Tag: बिमान चिप्लिएर

अमेरिकामा बिमान चिप्लिएर नदीमा खस्यो, यात्रीहरु सकुशल

मियामी, २१ बैशाख । संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यमा एक यात्रुबाहक बोइङ शनिबार धावन मार्गमा चिप्लिएर नदीमा खसेको छ । आँधी तुफानबीच अवतरण गर्ने क्रममा बोइङ ७३७ चिप्लिएको अधिकारीहरुले बताएका छन् । बिमानमा सवार १४३ यात्रु सबै सकुशल रहेका छन् ।