बिपी राजमार्ग अवरुद्ध
सिन्धुली, १२ फागुन । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोटमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन् । गाडीको ठक्करबाट आज बिहान स्थानीयवासी ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको थियो । ठक्कर दिने गाडीको पत्ता