काठमाडौँ । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको सम्पूर्ण उपचार खर्च झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड रिसर्ज सेन्टर प्रालिले बेहोर्ने जनाएको प्रस्ताव थापाको परिवारले अस्वीकार गरेको छ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले सामाजिक संजाल फेसबुकमा उज्वल थापाको