काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच एकता गर्ने सम्झौता भएको छ । उनीहरूबीच आज आइतबार बिहान सहमति भएको हो । आज आइतबार बिहान भएको सहमतिपत्रमा रवि र बालेनले हस्ताक्षर गरेका छन् । एकीकरणपछि पार्टीको