२ असार २०८२, सोमबार

Tag: बालेन्द्र साह

बालेन र सुनिताबीच कार्यपालिका बैठक र नगरसभा डाक्ने सहमति

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलबीच कार्यपालिका बैठक र नगरसभा डाक्ने सहमति भएको छ । काठमाडौं महानगरका मेयर शाह कार्यपालिका बैठक र नगरसभा बोलाउन सहमत भएका हुन् । हिजो बुधबार उपमेयर सुनिता डंगोलसहित फरक