काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज सोमबार बिहान संघीय सरकारको प्रशासनिक केन्द्र सिंहदरबारमा आगो लगाइदिने भनी सामाजिक सञ्जालमा राखेको धम्कीपूर्ण स्टाटस हटाएका छन् । काठमाडौं महानगरका प्रमुख शाहको निजी सचिवालयले सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेमाथि ट्राफिक