काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुलाई आज चियापानका लागि बालुवाटारमा बोलाएका छन् । बिहान ११ बजेपछि आयोजना हुन लागेको चियापानमा सरकारका मन्त्री, सांसद र एमालेका नेताहरुलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको