१४ आश्विन २०८१, सोमबार

Tag: बालिकाको शव

रुकुमपश्चिम बाढी (अपडेट) : तीन बालिकाको शव निकालियो

त्रिवेणी, रुकुमपश्चिम । रुकुमपश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए । बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका १०