८ आश्विन २०८१, मंगलबार

Tag: बालदम्पती

बालविवाहविरुद्धका अभियन्ता नै बालदम्पती

९ साउन, काठमाडौं । नेपालगञ्ज उपमहानगर–२० स्थित बालविवाहविरुद्ध वडास्तरीय क्बलका अध्यक्ष गोविन्द विकले संस्थाकी सविच गीता थापासँग विवाह गरे । दुवैको उमेर १७ वर्ष छ । भिनाजुको घरमा बस्दै आएकी गीता क्याम्पस जाने भन्दै गोविन्दसँग भागिन् । अहिले उनीहरु गाउँ