काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक जना आन्दोलनकारीको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका पुरुष आन्दोलनकारीको मृत्यु भएको किष्ट अस्पताल स्रोतले बताएको हो । अस्पताल स्रोतका अनुसार घाइते भएर ल्याइएका घाइते २३ वर्षीय