१४ आश्विन २०८१, सोमबार

Tag: बाढीपहिरो र डुबान

बाढीपहिरो र डुबानबाट हालसम्म १९२ को मृत्यु, ३० जना बेपत्ता

काठमाडौँ । अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छभने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।