७ मंसिर २०८१, शुक्रबार

Tag: बाटो पार गर्न तनाव

पानी पर्ने बित्तिकै बाटो पार गर्न तनाव

जाजरकोट । सडकको स्तरोन्नति थालिएको दुई वर्ष पूरा हुँदासम्मा एक मिलोमिटर बाटो कालोपत्र नहुँदा दैनिक जाजरकोट–डोल्पा सडकखण्डको पासागाड रिम्नामा हैरानी हुने गरेको छ । हिलाम्ये सडकको ठाउँठाउँमा पानी जम्ने भएकाकारण चार किलोमिटर पार गर्न पनि दिनभर लाग्ने गरेको छ ।