३ आश्विन २०८१, बिहीबार

Tag: बागलुङमा आलुखेती

बागलुङमा आलुखेती विस्तार : गत वर्ष अर्ब बढीको उत्पादन

ढोरपाटन, बागलुङ । पछिल्लो समय बागलुङका किसान आलुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । खासगरी जिल्लाको माथिल्लो क्षेत्रका किसानले व्यावसायिक आलुखेती गर्न थालेका हुन् । पहाडी हावापानीमा आलुखेतीका लागि उपयुक्त हुने हुँदा नयाँ प्रविधि अवलम्बन गरी आलुखेती गर्न थालेको कृषि ज्ञान