३ फाल्गुन २०८२, आइतबार

Tag: बागलुङको कुवेरधाम

बागलुङको कुवेरधामलाई पर्यटकीय गन्तव्य बनाइँदै

गलकोट, बागलुङ । बागलुङ नगरपालिका–५ मालिका पञ्चासेमा रहेको कुवेरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणमा जोड दिइएको छ । कुवेरले साधना गरेको र धनकुवेर नामकरण गरी धन संरक्षणको जिम्मा लगाइएको पञ्चासेमा अहिले धमाधम पूर्वाधार निर्माण भइरहेको छ । पौराणिक तथा