१२ आश्विन २०८१, शनिबार

Tag: बहुजातीय

“नेपालको बहुजातीय/बहुसांस्कृतिक चरित्रको रक्षा/सम्मान गरौं, राष्ट्रिय एकता सुदृढ गरौं”

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तमु ल्होसारको शुभकामना व्यक्त गरेका छन् । जसपाका अध्यक्ष समेत रहेका भट्टराईले तमु ल्होसार,उधौली पर्व,योमरी पुन्ही,धान्यपूर्णिमा लगायत नेपालका विविध जाति/राष्ट्रियताको साझा उत्सवको दिन (पौष १५) को शुभकामना व्यक्त गरेका छन् । भट्टराईले सामाजिक संजालमा