संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
काठमाडौँ । मन्त्रिपरिषद्को यही चैत १६ गतेको निर्णय अनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’को पहिलो बैठक आज अपराह्न ३ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुँदैछ । कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मोहन