८ मंसिर २०८१, शनिबार

Tag: बसाइँसराइले उराठलाग्दो

बसाइँसराइले उराठलाग्दो बागलुङको ‘टोकरीगाउँ’

ढोरपाटन । सुनसान गाउँ । जीर्ण घरहरु । बनमाराले ढाकिएका बाटाघाटा र खेतीयोग्य जमिन । एक दशक अगाडिसम्म निकै रमाइलो टोकरी गाउँ बसाइँसराइका कारण उराठलाग्दो बनेको छ । बागलुङको गलकोट नगरपालिका–७ टोकरीगाउँमा युवा भेट्याउनै मुस्किल पर्छ । कोही बिरामी पर्यो