८ मंसिर २०८१, शनिबार

Tag: बर्सेनि टालटु

कटान र क्षति रोक्न बर्सेनि टालटुले काम

सर्लाही । नदीले क्षति पु¥याएका क्षेत्रमा दीर्घकालीन सुरक्षा उपाय नअपनाउँदा बर्सेनि हजारौँ बिघा खेतीयोग्य जमिन कटान भइरहेको छ । लालबन्दी नगरपालिका– १ स्थित लखनदेही खोलामा आएको बढीले जङ्गल क्षेत्रमा क्षति पु¥याएको छ भने चक्रघट्टा गाउँपालिका–१ शिवनगरस्थित लखन्देही खोलामा आएको बाढीले सो