अर्थमन्त्री पुनको दावी : नयाँ बजेट सन्तुलित छ
काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले विगत वर्षमा गरिएका आर्थिक सुधारलाई बढावा दिने, उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्यका साथ सरकारले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षको घोषणा गरेको जानकारी दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको