९ मंसिर २०८१, आइतबार

Tag: बर्खे आलु कुहियो

बर्खे आलु कुहियो

बलेवा । बर्खे आलु कुहिन थालेपछि बागलुङका किसान चिन्तामा छन् । राम्रो उत्पादन हुने भए पनि फलेको आलु बजार नपु¥याउँदै कुहिन थालेकाले उनीहरूमा चिन्ता बढेको हो ।ताराखोला, भकुण्डे, जैमिनीको दमेक, काठेखोला गाउँपालिकाको धम्जा,लगायत स्थानका आलु औसतभन्दा धेरै कुहिनाका साथै ढोरपाटन,