काठमाडौं । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि नेकपा विप्लव समूहले हिंसा छोडेको छ । सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको छ । सहमतिसँगै पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति भएको छ । नेकपा विप्लव