३० कार्तिक २०८१, शुक्रबार

Tag: बदलिँदै तिहार

बदलिँदै तिहारको मौलिकता : आधुनिकीकरणका नाममा संस्कृति नै धरापमा

रामपुर, पाल्पा । खैजडी, मादल, मजुरा, गितार, बाँसुरीका तालमा भट्याउँदै देउसी र भैलो खेल्ने परम्परा हिजोआज कतै देखिँदैन । कोहीले भट्याउने कोहीले गाउने, स्थानीयस्तरमा प्रचलित विभिन्न वाद्यवादनको तालमा छम्केर नाच्दा तिहारको रौनकता नै बेग्लै हुन्थ्यो । यसरी समूहमा साथीसँग स्थानीय