२ कार्तिक २०८१, शुक्रबार

Tag: बत्तीस किमी कालोपत्र

मुग्लिन–पोखरा सडक विस्तार : पूर्वी खण्डमा बत्तीस किमी कालोपत्र

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी र पश्चिम दुई खण्डमा सडक विस्तार भइरहेको छ । आयोजनाको पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटर दूरीमा कालोपत्र गरिएको छ । उक्त सडकअन्तर्गत चार लेनको १२ किमि र दुई लेनको आठ किमी सडक कालोपत्र गरिएको आयोजनाले