२ कार्तिक २०८१, शुक्रबार

Tag: बजेट १ अर्ब १५ करोड

धुलिखेल नगरपालिकाको बजेट १ अर्ब १५ करोड

काभ्रे । धुलिखेल नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु एक अर्ब १५ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । नगरले बुधबार तेह्रौँ नगरसभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको हो । तोकिएको अवधिमा बजेट सार्वजनिक गर्ने