वीरगञ्ज, ११ साउन । प्रदेश नं २ मा आर्थिक वर्ष २०७६/७७ मा विनियोजित गरेको बजेटमध्ये ५३ प्रतिशत बजेट फ्रिज भएको छ । सो आर्थिक वर्षमा प्रदेश २ सरकारले ल्याएको कूल बजेट रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारमध्ये