७ आश्विन २०८१, सोमबार

Tag: बङ्गुर मर्न

अज्ञात रोगले बङ्गुर मर्न थाले

बेझाड , १८ । निस्दी गाउँपालिका–३ झिरुवासको खाँदरमा अज्ञात रोगले बङ्गुर मर्न थालेपछि कृषक चिन्तत भएका छन् । घरमा पालिएका बङ्गुर धमाधम मर्न थालेपछि ठूलो नोक्सान पुगेको स्थानीयवासी ओमलाल थापाले बताउनुभयो । “आम्दानी होला कि भनेर बङ्गुर पालेका थिए, अहिले