१२ आश्विन २०८१, शनिबार

Tag: बंगालादेशी प्रधानमन्त्री

बंगलादेश सरकारले भोली राष्ट्रिय शोक मनाउने

३० फागुन, काठमाण्डौ । काठमाण्डौमा भएको युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा बंगलादेश सरकारले राष्ट्रिय शोक मनाउने भएको छ । बंगालादेशी प्रधानमन्त्री शेख हसिनाले आज आकस्मिक बैठक बोलाएर भोली सार्वजनिक विदासहित राष्ट्रिय शोक मनाउने घोषणा गर्नुभएको अन्तरास्ट्रिय संचारमाध्यमले जनाएको