१० फाल्गुन २०८२, आइतबार

Tag: फ्रान्सेली

फ्रान्सेली राष्ट्रपतिको सम्बोधन, तलब वृद्धि र कर छुटको घोषणा

२५ मंसिर, पेरिस । फ्रान्सेली सरकारले यहाँका राष्ट्रपतिले गर्नुभएको सम्बोधनले हाल देशमा ‘पहेँला टिसर्टधारी’ हरुको आन्दोलनका क्रममा राखिएका मागहरुको पनि सम्बोधन हुने भन्दै यस विषयमा यहाँको संसदलाई विश्वस्त पार्ने प्रयास गर्ने जनाइएको छ । मंगलबार बस्ने यहाँको संसदको बैठकलाई फ्रान्सेली