काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) फिर्ता बोलाउने भनिएका ४ जना मन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठकमा बोलाएका छन् । प्रधानमन्त्रीले देउवाले आज अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्री हेरफेर नगर्ने सहमति भएलगतै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्