६ फाल्गुन २०८२, बुधबार

Tag: फराकिलो मतान्तरले विजयी

चितवन-२ मा रवि लामिछाने फराकिलो मतान्तरले विजयी

चितवन । चितवन क्षेत्र नं–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फराकिलो मतान्तरले विजयी भएका छन् । निकटतम प्रतिस्पर्धीभन्दा ४२ हजार नौ सय ६२ बढी मत ल्याएर उनी विजयी भएका हुन् । विजयी लामिछानेले ५४ हजार एक सय ७६