७ मंसिर २०८१, शुक्रबार

Tag: प्रा.डा.गोविन्द केसी

डा. गोविन्द केसीले तोडे अनशन

काठमाडौं । प्रा. डा. गोविन्द केसीले अनशन तोडेका छन् । डा. केसीले चिकित्सकहरूको सुझावमा आमरण अनशन तोडेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामासहित चारबुँदे माग राखेर डा. केसीले पशुपति परिसरमा ६ दिनअघि वैशाख २९ गतेदेखि अनशन थालेका थिए