५ आश्विन २०८१, शनिबार

Tag: प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ

उद्यमी व्यापारी जनताप्रति उत्तरदायी हुनुपर्छ : प्रदेश प्रमुख

विराटनगर, ३१ जेठ । प्रदेश नं १ का प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङले उद्योगी व्यापारीले जनताप्रति उत्तरदायी भएर व्यवसाय सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । विराट व्यापार सङ्घको १०औँ वार्षिक साधारणसभाको यहाँ आज उद्घाटन गर्दै उहाँले यस क्षेत्रका जनतालाई आवश्यक