काठमाडौँ । अयोग्य लडाकुको राहतका लागि प्रारम्भिक प्रक्रिया आजदेखि सुरु हुँदै छ । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुलाई रु दुई लाख राहत दिन सरकारले आज बुधबारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको हो । मन्त्रिपरिषद् बैठकले ‘प्रमाणीकरण भएका द्वन्द्वकालका