६ आश्विन २०८१, आइतबार

Tag: प्रहरी समायोजन विधेयक

प्रहरी समायोजन विधेयक : ‘कर्मचारी समायोजनमा जस्तो समस्या ननिम्तियोस् भन्नेमा सचेत’

नारायण ढुङ्गाना काठमाडौँ, १० असार । प्रहरी कर्मचारीलाई नेपाल प्रहरी र प्रदेश प्रहरीमा समायोजनका लागि सङ्गठन संरचना तथा दरबन्दी कायम गर्ने सवालमा प्रदेश सरकारको सहभागिता आवश्यक ठानिएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा रहेको ‘प्रहरी कर्मचारीलाई