२१ चैत्र २०८२, शनिबार

Tag: प्रहरी प्रधान कार्यालय

प्रहरी प्रधान कार्यालयमा कार्यरत ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, साउन ११ । प्रहरी प्रधान कार्यालय, नक्साल सवारी शाखामा कार्यरत ४ जना प्रहरीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । नेपाल प्रहरीको प्रवक्ता नीरजबहादुर शाहीले अस्पतालमा गरिएको परीक्षणमा ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।