३ आश्विन २०८१, बिहीबार

Tag: प्रस्ताव अस्वीकार

शशांकद्वारा देउवाले गरेको उपसभापति पदको प्रस्ताव अस्वीकार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले गरेको उपसभापतिको प्रस्ताव अस्वीकार गरेका छन् । सभापति देउवाले शशांकलाई मनाउन आफूनिकट नेताहरूलाई कोइराला निवास पठाएका थिए । उपसभापतिको प्रस्तावसहित सभापति देउवाले आफ्नो टिममा आउन गरेको