७ आश्विन २०८१, सोमबार

Tag: प्रसुती गृह

प्रसुति गृहका डाक्टरसहित ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ ७ । काठमाडौँको थापाथलीस्थित प्रसुती गृहमा कार्यरत ३ डाक्टरसहित ८ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । अस्पतालमा कार्यरत नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक र सुरक्षा गार्डका साथै अस्पतालमा रहेको बैंकका कर्मचारी कोरोना संक्रमण देखिएको