काठमाडौँ । सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । गृह मन्त्रालयले सिंहदरबार प्रवेशका लागि बनाइएका सरसफाइकर्मी बाहेकका अस्थायी र स्थायी पास तथा अस्थायी परिचयपत्र खारेज गरेको छ । गृह मन्त्रालयले आज बुधबार एक सूचना जारी गर्दै कोभिड-१९ ओमिक्रोन भेरियन्टको संक्रमणको