विपद जोखिम न्यूनीकरणसम्बन्धी प्रयोगाभ्यास
काठमाडौँ । भूकम्प तथा आगलागीजस्ता विपद्बाट नागरिकलाई सुरक्षित रहने उपायका बारेमा चाँगुनारायण नगरपालिकामा एक दिवसीय प्रशिक्षण सञ्चालन गरिएको छ । नगरपालिका र सामाजिक तथा वातावरणीय परिवर्तन अध्ययन संस्था (आइसेट नेपाल) को सहकार्यमा वडा नं १ र २ का विभिन्न सरोकारवाला