६ फाल्गुन २०८२, बुधबार

Tag: प्रभु साह

एमालेको विधान महाधिवेशनमा प्रभु साह समूह नजाने

काठमाडौं । आजदेखि सुरु भएको नेकपा एमालेको विधान महाधिवेशनमा प्रभु साह समूह नजाने भएको छ । अहिलेको एमाले नेकपाकै निरन्तरता हुनुपर्ने मत राख्दै आएका साह विधान महाधिवेशनमा नजाने भएका छन्। ८ बुँदे प्रस्ताव राखेका साहले बिहीबार विहान पार्टी अध्यक्ष केपी