७ आश्विन २०८१, सोमबार

Tag: प्रभावकारी विकास

प्रभावकारी विकास सहायता परिचालनको नेतृत्वमा नेपाल

शरच्चन्द्र भण्डारी काठमाडौँ, २० असार । प्रभाकारी विकास सहायता परिचालनसम्बन्धी एशिया–प्रशान्तस्तरीय समितिको सञ्चालक नेपालले यही असार २७ गते न्युयोर्कमा विकासका निम्ति बाह्य जगत्बाट प्राप्त सहायता र त्यसको परिचालनबारे बृहत् छलफल गर्ने भएको छ । आगामी ११ वर्षभित्रमा संयुक्त राष्ट्रसङ्घले निर्धारण