१८ असार २०८१, मंगलबार

Tag: प्रधानमन्त्री

कोरोना महामारीले गर्दा विशेष सावधानी अपनाएर तिहार पर्व मनाउन प्रधानमन्त्रीद्वारा आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाएर यस वर्षको तिहार पर्व मनाउन आह्वान गरेका छन् । तिहार पर्व, २०७७ तथा भाइटीकाको पावन अवसरमा स्वदेश तथा